मुख्य समाचार Archive
वडाध्यक्षलाई साङ्घातिक आक्रमण गर्ने दुई जना पक्राउ
बाँके, बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरीक्षक वीरबहादुर

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य
काठमाडौं, एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।

आफूलाई धर्ती माता बताउदै युवती कुटने विष्णु कुँवर प्रहरीको फन्दामा
काठमाडौँ, आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो
अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण
काठमाडौँ, बिहीबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण

इन्टरनेशनल इण्डिया फिल्म अवार्ड ‘आइफा’ नेपालमा
नेपालमा ‘इन्टरनेशनल इण्डिया फिल्म अवार्ड’ (आइफा)–२०१९ कार्यक्रम हुने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसपटक हुने आइफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद् बैठकले आगामी अगष्टको दोस्रो वा तेस्रो सातामा काठमाडौँको नेपाली सेनाको मुख्यालय
नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता : नेकपा
काठमाडौं, पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द नेतृत्वको नेकपाले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको
विप्लव नेतृत्वको नेकपा प्रतिक्रान्तिकारी : सञ्चारमन्त्री बाँस्कोटा
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन् ।विप्लव नेकपाको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बताएका हुन् । सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका
ओली–प्रचण्डबीच भेटवार्ता : पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ ।पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो

बालुवाटार जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार
काठमाडौं, बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।
बमले उडाइदिने धम्की आएपछि विमान आपतकालिन अवतरण
एजेन्सी, एयर इन्डियाको एउटा जहाजमा बम राखिएको हल्ला चलेपछि लन्डनमा आपतकालिन अवतरण गरिएको छ । एयर इन्डियाको बी ७७७ फ्लाइट ए १९१ विमान मुम्बईबाट अमेरिकातर्फ उडान भरिरहेका बेला बमले उडाइदिने धम्की आएपछि लण्डनमा आपतकालिन अवतरण गरेको

