मुख्य समाचार Archive
नेपालगञ्जमा चोरहरूको बिगबिगी, वर्षाको मौका छोपेर लाखौंको धनमाल लुटियो
नेपालगञ्ज,अबिरल वर्षा परिरहेको मौका छोपेर लुटेराहरुको समूहले शनिबार राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका ९ पसलबाट लाखौँको धनमाल लुटपाट गरेको छ । सुर्खेत रोडका प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा
सबै ढोका खोलियो कोशी ब्यारेजका
विराटनगर-सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि

ओखलढुंगामा पहिरोमा परी एकैपरिवारका दुईसहित पाँचको मृत्यु
ओखलढुंगा, ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो । पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई

राप्ती नदीको सतहले ‘डेन्जरजोन’ पार ग¥यो
नेपालगन्ज ,पहाडी क्षेत्रमा लगातारको वर्षाले बाँकेमा राप्ती नदीमा पानीको सतहले ‘डेन्जरजोन’ पार गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दिउँसो साढे तीन बजे नदीको सतहले ‘डेन्जरजोन’ पार गर्दै सतह ५.५० पुगेको हो ।

बाढी पहिरोका कारण ३० को मृत्यु, १८ जना वेपत्ता
काठमाडौं, अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। बाढी पहिरोमा परेका

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौं, लगातारको वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १२ जना बेपत्ता भएको गृहमन्त्रालय जनाएको छ । ललितपुरमा ४ जनाको मृत्यु भएको छ
पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु
भोजपुर :अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार

भारतीय बाँधका कारण डुबानमा रौतहट
रौतहट, भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय

यी हून बाढी पहिरोबाट बच्ने ८ उपाय
काठमान्डू, केही दिनदेखि देशभर वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। अहिलेसम्म मुलुकभर २६ जनाको मृत्यु, १५ जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै
सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित

