मुख्य समाचार Archive

पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरे
रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. २ मा पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरेका छन् ।लगभग १५ दिनको अबधिमा देउरालीमा सय भन्दा बढि बाख्रा मरेको रामेछाप नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख विजय श्रेष्ठले

चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार
कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने

भुकम्प पिडितले पाएनन् अनुदान्…
रामेछाप — गैरसरकारी संस्था कार्यक्रम अवधि सकिएर बाहिरीएपछि रामेछापको मन्थली र रामपुरका भूकम्प पीडितले घर निर्माणको अनुदान रकम पाउन सकेका छैनन् । बाहिरीनु अघि गैरसरकारी संस्थाले गर्दै आएको काम राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई हस्तान्तरण गरेका थिए ।

रामेछापको भँगेरीमा अन्तर्राष्ट्रिय स्तरको पार्क बन्दै
रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्र रहेको पुष्पलालको जन्मभूमि भँगेरीमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण हुने भएको छ । रामेछापका प्रदेशसभा सांसद एवं नेकपाका जिल्ला सचिव शान्ति पौडेलले अब रामेछाप भंगेरीमा विकासको लहर बढने बताएका छन् । उनले भंगेरीमा

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने
कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको

रामेछापको साँघुटार बजारमा भिषण आगलागी : चार घर जलेर नष्ट
रामेछाप, रामेछापको साँघुटार बजारमा अाज बिहान भएको भिषण आगलागिमा परी चार घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा अाज बिहान भएको आगलागी बाट उक्त क्षेती भएको हो । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी

पचालझरना गाउँपालिका खरमुक्त छानो निमार्णको अभियानमा
कालीकोट,पचालझरना गाउँपालिकाले खरमुक्त छानो निमार्णकोअभियान संचालन गरेको छ । आगलागि र हावाहुरीबाट बच्न गाउँपालिकाले खरमुक्त छानो अभियान सुभारम्भ गरेको हो । केहि दिन अघि गाउँपालिकामा एक कार्यक्रम गरि अभियान शुभारम्भ गरेको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले

स्मार्ट लाइसेन्समा फेरि धोका
मद्रास सेक्युरिटी प्रिन्टर्स ९एमएसपी० ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन

जो सपना देख्दादेख्दै घरसँगै बगे…
आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने

गणतन्त्र vs केपी–पीके कम्पनी प्रालि
एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले

