मुख्य समाचार Archive

नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त
काठमाडौं, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब

टी–ट्वान्टी क्रिकेट सिरिजमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित
काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो । नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा

किन् गर्यो रुसले २ सय बढी उत्तर कोरियालीलाई पक्राउ…?
एजेन्सी, रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक

राउटे समुदायद्धारा सरकार समक्ष दशैँका लागि ४६ खसीको माग
भक्तपुर, राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन्

च्याङ्ग्रा चोरेको आरोपमा ६ जना पक्राउ
पोखरा,च्याङग्रा र ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको समय पारेर च्याङ्ग्रा र ट्याक्सी चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई फरक ठाउँबाट प्रहरीले उनीहरुलाई

गण्डकी प्रदेश सरकारले दियो घटस्थापनाका दिन सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना पर्सि
जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट
काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो ।

सार्कलाई सक्रिय बनाउन परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रस्ताव
काठमाडौं । सार्क मन्त्रिपरिषद्को न्यूयोर्कमा भएको अनौपचारिक बैठकमा भाग लिँदै नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने धारणा व्यक्त गरेकोे छ। सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र
झाडीमा साडी लगाएका यी सरकारी गाडी,जादैन कसैको ध्यान
काठमाडौँ, हरिहर भवन पुल्चोकका बिभिन्न सरकारी कार्यालयमा पुग्नु भयो भने अनौठो दृश्य देख्नु हुन्छ । गेट आसपासका क्षेत्रहरुमा सरकारी नं प्लेटका गाडि हरियो घाँसमा डुबेका देखिन्छन । सरकारी नं प्लेटका गाडि झाडिको साडि लगाएर खन्जड अबस्थामा

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म दिएनन् मजदुरलाई ज्याला
जाजरकोट, जाजरकोट नलगाड नगरपालिका-१० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो। तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन्। यो अवधिमा न त उनले काम गरेको पैसा पाए न त काम

