मुख्य समाचार Archive

पावर र पहुँचवालाका कुरा गाउँबाट नेपालगन्ज पुग्दाका ७ संयोग
घटना नं १ जाजरकोट खलंगा आएर नेपालगन्ज जाने बसको टिकट काटे टिकटमा सिट नं खुलाइएको थिएन । सोचे जस्ले सिट रोज्यो त्यहि बस्छ होला । गएर क्यावीन सिट रोजे केहि समयपछि गाडिको स्टाप आएर आफनो मान्छेले

नेपाली भाषामा छवटा नयाँ भाषा थपियो
नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम ९स्यार०, नुब्री ९लार्के०, पोइके र सेराके ९सेके० छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा,

सांसद शान्ता चौधरीको गाडी दुर्घटना
गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी
निगमले पटक–पटक टेन्डर आह्वान गर्दा पनि बोइङ– ७५७ बिक्री प्रक्रिया लम्बियो
नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ । उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान
जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ
स्थानीय, तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने

प्रदेश प्रमुखमा सिफारिसः कुन प्रदेशमा को ?
काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा प्रदेश एकमा

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ३ जना मजदुर मृत फेला
धनगढी । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका छन् । सुरुङको झण्डै ९ सय मिटरभित्र तीन जना मजदुर मृत अवस्थामा फेला परेको बझाङका प्रमुख

महरा पुर्पक्षका लागि थुनामा,अदालतले धरौटीमा गरेन रिहा
काठमाडौं,जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। थुनामा राख्न आदेश
प्रदेश प्रमुखको नाममा माधव नेपालको ‘नोट अफ डिसेन्ट’
काठमाडाैँ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखको नाममा लिखित असहमति जनाएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सात जनाको नाम सिफारिस गरेको थियो।

आलमसहित १० जनाविरुद्ध जन्मकैदको मुद्दा दर्ता
रौतहट ,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित ३ वटा मुद्दा सरकारी वकिल कार्यालय रौतहटले सोमबार मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ। सरकारी वकिल कार्यालय रौतहटले जन्मकैदको माग गर्दै १० जनामाथि

