मुख्य समाचार Archive

जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा

कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँने: मन्त्री अर्याल

धनगढी,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छिन् । प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना

झापा, सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् । मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन

अनेरास्ववियू बाँकेको संयोजकमा शाह र सह-संयोजकमा मल्ल

नेपालगन्ज,बाँके अनेरास्ववियुको एकता प्रक्रियाबाट बाँके जिल्ला संयोजकमा सुरेन्द्रजङ शाह र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका छन । अनेरास्ववियुको भर्खरै टुंगिएको एकता प्रक्रियाबाट बाँकेको संयोजकमा सुरेन्द्रजंग शाह (जम्बो) र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका हुन

राष्ट्रियसभा चुनावः निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं- राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने

चार तोला सुन सहित नगद ७० हजार भेटिएको झोला हस्तान्तरण

तनहुँं, तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ    पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला

आक्रमणको योजना बनाइरहेका ५ जना युवा हतियारसहित पक्राउ

कोहलपुर,बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले घरेलु हतियारसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई पक्राउ

हिमपात रोक्नको लागि उपल्लो डोल्पामा लामा-पूजा

डोल्पा ,उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिउँ रोक्न लामा-पूजा गरिएको छ।  लगातार तीन दिनसम्म हिउँ परेपछि रोक्नका लागि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे-फोक्सुण्डो गाउँपालिका ९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए। धर्म गुरु

नेकपाबाट सभामुखको उम्मेदवारमा अग्नि सापकोटा

काठमाडौं,करिब डेढ महिना लामो रस्साकस्सीबिच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार स्थायी कमिटी सदस्य अग्‍नि सापकोटालाई बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए पदबाट राजीनामा

काठमाडौँ,नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।  यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण