मुख्य समाचार Archive

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि कतार, माल्दिभ्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ८ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–२ गैह्री घर भइ भक्तपुरको लोकन्थली बस्दै

अख्तियारको कदमबारे नयाँ रणनीति लिन काँग्रेस बैठक बस्दै

काठमाडौं ,पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ । अख्तियारले साझा भूमिका खेल्न नसकेको आरोप लगाएको कांग्रेसले आज दिउँसो २ बजेका

खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा

स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य

आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं , शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन । सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १

रुकुममा अझै ढिके नुन उपभोग गर्दै

रुकुम, रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ । आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१,

पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो

धुलिखेल अस्पतालले पायो शवपरीक्षणको अनुमति

काभ्रे : धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ। काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै

भीषण बर्षाले अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण

काठमाडौं ,अष्ट्रलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ । सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले

बोल्न दिएनन् सभामुखले , तर उनीहरु बोलिरहे……

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को

अब नेपालको बिजुली बङ्गलादेशले किन्ने

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार