मुख्य समाचार Archive

कालमाथिको विजय

महाराज युधिष्ठिर एक मन्त्रीसित छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे । बदमास गुन्डाहरूले उनको गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्राह्मणलाई एकैछिन बाहिर प्रतीक्षा गर्न लगाए । मन्त्रीसँगको वार्तालापपछि युधिष्ठिसँग भेटघाटका लागि

के हो लक डाउन ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक यातायात, विमानस्थल र अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द गर्ने घोषणा गरेका छन् । त्यसअघि नै सरकारले २५ जना भन्दा धेरै भेला हुन नपाउने, जिम,

नक्कली आर्मी बनेर ठगी गर्ने पक्राउ

झापा, प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय राजकुमार राउतलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनले

यी हुन आइतबारदेखि सञ्चालन हुने १७ वटा अत्यावश्यक सेवा

काठमाडौं । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएका हुन् । कोरोना भाइरसको सन्त्रास बढिरहेका

कोरोना महामारीको डरलाग्दो प्रभाव

भनिन्छ  यदि स्वास्थ्य हरायो भने सबै हराउछू। एउटा जीवनले रूचि गुमाउँछ, यदि तपाईं स्वास्थ्यबाट वञ्चित हुनुभयो भने न खाना खानु हुन्छ न त संसारको आनन्द लिनुहुन्छ । रमाईलो समय बिताउनु पनि ठूलो समस्या बन्छ । एक

घडीको बिषयमा जान्नै पर्ने यस्ता छन् ३ कुरा

भनाई नै छ, मंहगो घडी लगाउदैमा राम्रो समय आउदैन । अर्थात महंगो घडि लगाउनहरुको समय परिवर्तन हुदैन । तर वास्तुशास्त्रमा भने घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ

कोरोनाविरुद्ध लड्न सार्क कोषमा नेपालले दश करोड सहयोग गर्ने

काठमाडौं, विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकराले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । आज (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्वोधन पूर्णपाठसहित

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज सम्बोधन गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले सबैखाले तयारी गरेको विश्वास दिएका थिए । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

चैत ९ देखि १९ सम्म सबै उडान स्थगित

काठमाडौं,सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्। सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१

आफुहरुलाई समर्थन गरेकै आधारमा गिरफ्तार गरेको भन्दै युवा संगठन नेपालको आपत्ति

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनलाई समर्थन गरेकै कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार उक्त संगठनका कार्यबाहक अध्यक्ष दिनेशले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति