मुख्य समाचार Archive

आजदेखि सवारी साधन सञ्चालनमा रोक

काठमाडौं , सरकारले आजदेखि लामो दूरीका सवारी साधान सञ्चालनका रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने तथा अन्य एक शहरबाट अर्को शहर आउजाउ गर्ने सबै सार्वजानिक सवारी साधानमा

कोरोना संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने १५ उपाय

काठमाडौं ,सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् । यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको

अमेरिकामा कोरोनाबाट ४ सयको मृत्यू दिनमा ८ हजार ५ सय संक्रमित

अमेरिका,विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । एकैदिन अमेरिकामा

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार

आज २०७६ चैत १० गते सोमबारको राशिफल

आज २०७६ चैत १० गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

चीन र भारत सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने

काठमाडौं,सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै

कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं,सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री छिमेकी मुलुक चीन र भारतबाट ल्याउने भएको छ । कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी तीन दिनभित्र स्वास्थ्य सामग्री ल्याइँदै सरकारले भारत वा चीनबाट तीन दिनभित्र विमान

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

तनहुँ, तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामाआइतबार साँझ बस दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ ।दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको

नेपालमा कोराना संक्रमितको संख्या दुई पुग्यो

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ । आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।

कोरोना संक्रमण,नियन्त्रणका लागि नेपाल बैंकले १ करोड सहयोग

काठमाडौं, कोरोनाभाइरस संक्रमण, रोकथाम रनियन्त्रण लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ । बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित