मुख्य समाचार Archive

महाविपत्तिमा करुणा हराएको सरकार !

कोरोनाको महामारिबाट हाल विश्व नै प्रतिकुल अवस्थाबाट गुज्रिरहेको छ । जतिसुकै आफुलाई शक्तिशाली राष्ट्र ठान्ने शासक वर्गहरु समेत यस महामारीसामु झुक्न बाध्य छन। यस जटिलताबाट मुक्त हुन अन्य मुलुकहरू विशेष अनुसन्धानमा केन्द्रित हुँदै गर्दा नेपालका शासकहरुलाई

राहतकोलागि दुई समूहबीच झडप, एक दर्जन घाईते

सुनसरी, लकडाउनको बेला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ छातावेलीमा दुई पक्षबीचमा झडाप हुँदा दर्जन बढी घाइते भएका छन्। उनीहरूको दुहबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। वडानम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि

साउदी अरबमा ४ नेपालीलाई कोरोना संक्रमित

काठमाडौँ, साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ४ जना नेपाली संक्रमित भएको पुष्टि गरेका छन  । ‘हामीलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ

कोरोना तनाबले राति निद्रा लाग्दैन ? अब यसो गर्नुस् र निदाउनुस ढुक्कसंग

काठमाडौं, मानिस स्वस्थ रहनका लागि दैनिक कम्तीमा पनि ५ देखि ७ घन्टा निदाउनु आवश्यक पर्छ । तर वृद्धवृद्धाका लागि ५ देखि ६ घन्टा नै पर्याप्त हुन्छ । साना बच्चाका लागि ८ देखि १० घन्टा नै सुत्नु

दाङमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ द्वारा ५ पालिकामा राहत रकम प्रदान

भालुवाङ,दाङ नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले आइतबार ५ वटा पालिकामा २५/२५ हजारका दरले कुल १ लाख २५ हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ । लक-डाउनको समयमा अति बिपन्न तथा ज्याला मजदुरी गर्नेहरुको दैनिक उपभोग्य

चीनमा कोरोनाविरुद्धको भ्याक्सिन सफल

काठमाडौं : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ। सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। उहानमा गरिएको उक्त

कैलालीका संक्रमित युवासँगै आउने दाङका १० जनाकाे पहिचान

दाङ, कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवा भेटिएका छन् । संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–४ का ६ जना युवा रहेका

शुभकालिका गाउँपालिका वडा नं २ मा बिपन्न तथा असहायलाई राहत

कालिकाेट, कालीकोटको शुभकालीका गाउँपालिका वडा नम्बर दुइले वडाका विपन्न तथा असहाय घरपरिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउन हुँदा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायलाई छाक टार्न गाह्रो भएपछि वडास्तरीय बैठक बसी अति

अछाममा बाघको आक्रमणबाट ७० वर्षीया एक जना घाइते

अछाम,अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् । बाख्रा

आज पनि विमान चार्टर्ड गरेर नागरिक लैजाँदै अमेरिका

काठमाडौं , नेपाल सरकारले लकडाउनको अवधि थप्दै जाँदा यहाँ रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कने क्रम जारी छ। नेपाल घुम्न आएका अमेरिकन पर्यटक तथा अमेरिकाका नागरिकलाई फिर्ता पठाउन नेपालस्थित अमरिकन दूतावासले आइतबारको लागि दोस्रोपटक विमान चार्टर