मुख्य समाचार Archive

अब फेसबुकले ल्याउने भयो भिडियो कल सम्बन्धी नयाँ सुविधा
नयाँदिल्ली, विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ। अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विशेषतासहितको सेवा फेसबुकले सुर गर्न लागेको हो। “म्यासेन्जर रुम” नाम दिइएको
क्वारेन्टाइनमा बस्दा औलोको संक्रमण
काठमाडौं। नेपालमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा औलोको संक्रमण पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो रोगको संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा केही मानिसहरूमा

भेरी नगरपालिकाका मेयर घर्तीमाथि आक्रमण
जाजरकोट , जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई हातपात भएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार विहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालकाे एक समुहबाट आक्रमण भएको बताइएकाे छ । जिल्लाको भेरी

हवाई उडान जेठ २ सम्म बन्द, लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने
काठमाडौं,कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको बताइएकाे हाे । लकडाउनबारे भोलि

लकडाउनबारे भोलिको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको

कोरोनाबाट इटालीमा १५० डाक्टरको मृत्यु,
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ९२ हजारभन्दा धेरै छ । संक्रमित र ज्यान गुमाउने १० प्रतिशत स्वास्थ्यकर्मी छन् । त्यसमध्ये १५० जना विशेषज्ञ
तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै
काठमाडौं , तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका

चितवनका संक्रमित २७ बर्षिय युवक कोरोनामुक्त
चितवन, कोरोना भाइरस संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन्। उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण

पाकिस्तानमा ९ मे सम्म लकडाउन
काठमाडाैँ, पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो । शुक्रबार विकास तथा
नेकपा युवा नेता आचार्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। केन्द्रीय सदस्य आचार्यले नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त दिदै ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका

