मुख्य समाचार Archive

डोल्पामा एक जनाको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ
डाेल्पा, डोल्पामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशक रीता भण्डारीका अनुसार उनी नेपालगञ्जदेखि गाउँ

पाँचौं संक्रमित डिस्चार्ज भएसँगै सुदूरपश्चिम ‘कोरोनामुक्त’
काठमाडौं, कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छन् । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन्

डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो आफ्ना सम्पूर्ण नाका सिल
डोल्पा, डोल्पाको ठुलीभेरी नगरपालिकाले आफनो नगरपालिका प्रशेशमा कडाई गरेको छ । नगरपालिकाले ठूलिभेरिका सबै नाकाहरू अनिश्चित कालका लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको ठूलिभेरि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको

क्वारेन्टाइनमा राखिएका १९ भारतीय फरार
काठमाडाैं, क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् । भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका ७२ जनालाई
समाचारमा नाम जोडिएको प्रति वडाध्यक्ष चौधरीको ध्यानाकर्षण
भालुवाङ , दाङकाे लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले समाचारमा अनाहक आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । गत बैशाख २४ गते तुलसीपुर खवर डट कम अनलाइन पत्रिकाले वडाध्यक्षको नामलाई

वडा नं ८ का ८० घरपरिवारलाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने
नेपालगञ्ज, बाँके निषेधित क्षेत्र घोषणा गरिएको वडालाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने भएकाे छ । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको हाे । नगर प्रमुख

दाङमा एउटा बैंकले गर्याे दुई ठाउँबाट यसरी लकडाउनकाे उलंघन
भालुवाङ, दाङकाे एउटा बैंकले शुक्रबार एकैदिन दुई ठाउँमा लकडाउन उलंघन गरेकाे छ । जिल्लामा रहेकाे देव: विकास बैंक सिसहनियाँ र गढवा शाखाले लकडाउनको पूर्ण रूपले उंलघन गरि सेवा प्रदान गरेका छन् । बैंक परिसरमा सेवाग्राहीको घुइँचो
बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

संसद छिर्यो ‘अपहरण’ प्रकरणः नेकपाकै सांसदले मागे सरकारको जवाफ
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका छन्। संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले

दुई तिहाइको सरकारले दुई कौडीको काम गरेनः राजेन्द्र महतो
काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले दुईतिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप लगाएका छन्। संसद बैठकमा बोल्दै नेता महतोले यस्तो बताएका हुन्। उनले केपी ओलीले ल्याएको अध्यादेश किन आएको भन्दै प्रश्न पनि गरे।

