मुख्य समाचार Archive

क्‍वारेन्टाइनमा रहेका सबैलाई निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्‍वारेन्टाइनमा बस्‍ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु

दाङ,  दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो । कोरोना विशेष

दाङ मन्दिप हत्याका अभियुक्तहरु तुलसीपुरमा सार्वजनिक

दाङ, दाङमा मन्दिप भुजको हत्यारालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक समेत रहेका २८ बर्षीय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४

भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका

असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण

यी हुन् कोरोना संक्रमणबाट आजसम्म ज्यान गुमाउने ८ जना

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट आजसम्म ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुराका १-१ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा ६ पुरुष

देउखुरीमा घाइते रतुवाको उद्दार

भालुवाङ, घाइते रतुवाको देउखुरीमा उद्दार गरिएको छ । देउखुरी डिभिजन वन कार्यालय लमहीले घाइते अवस्थामा रहेको एक रतुवा मृगको उद्दार गरेको हो । दाङ देउखुरीको राप्ती गाउँ पालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनमा कुकुरले

राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिअार परिक्षणमा दाङको राप्ती गाउँपालिकामा १ जना,लमही नगरपालिकामा १ जना, तुलसीपुर

पूर्वमन्त्रीको पहलमा मास्क, ग्लब्स, पीपीई सेट र गाउन बितरण

 कपिलवस्तु, पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरसका कारण प्रभावित जिल्ला कपिलबस्तुमा क्रियाशील सबैलाई

नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ८

काठमाडौँ, नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ज्यान गुमाउनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष