मुख्य समाचार Archive

राष्ट्रपति कार्यालयमा गलैँचासंगै बाथरुम पनि सजाउने तयारी, कुल बजेट एक करोड ८४ लाख
काठमाडाैँ, राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन

मन्त्रीनिवासमा जिमखाना बनाउन मात्र ८२ लाख !
काठमाडाैँ, काेराेना विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का

बजेट भाषणअघि यसरी भन्सारबाट १२२ विद्युतीय गाडी छुटाइयो
वीरगन्ज, भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन्। लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतो आशंका गरिएको छ। सुख्खा बन्दरगाह भन्सार
सरकारले विदेशबाट नेपालीलाई ल्याउने यस्तो छ तयारी
काठमाडौं, सरकारले अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको छ। यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप बलियो बनाएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र

विदेशबाट ल्याइएका नेपालीलाई घरसम्म पुर्याउने जिम्मा सेनालाई
काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन्। यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली

कोरोना नियन्त्रण गर्न सेना परिचालन गरिने
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९

रुसमा बन्यो कोरोनाविरुद्धको औषधि, चार दिनभित्रै विरामीलाई निको पार्ने दावी
एजेन्सी,चार दिनभित्रै विरामीलाई निको पार्ने दावीसहित रुसमा कोरोनाविरुद्धको औषधि तयार भएको खबर बाहिरिएको छ। रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको

दैलेखमा यसकारण भागे क्वारेन्टिनमा बस्दै आएकाहरू
दैलेख, कोरोना संक्रमण पुष्टि भइसकेकाहरुसँग आफूहरुलाई राखिएको भन्दै दैलेखमा भारतबाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु भागेका छन् । दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु आज (सोमबार) आफू असुरक्षित भएको भन्दै भागेका हुन् । १०५ जनाको

भारतमा कोरोनाका कारण करिब ५६ सयको मृत्यु
काठमाडौं, भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । एकै दिन

हिउँ छिचोल्दै हिल्सामा सशस्त्र प्रहरी
काठमाडौँ, नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।

