मुख्य समाचार Archive

राप्ती नदीमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक

भालुवाङ,  दाङ देउखुरीको राप्ती नदीमा व्यापक रूपमा अवैध उत्खनन् कार्य अझै रोकिएको छैन । जिल्ला समन्वय समिती दाङको अनुगमन टोलीले समितिको चालु आर्थिक वर्षमा टेन्डर आह्वान मार्फत ठेक्का खोलिएका राप्ती नदि घाटहरुको अनुगमन गरेको छ ।

सीमावर्ती क्षेत्रमा रोकिएन भारतीय अतिक्रमण,

कञ्चनपुर , कञ्चनपुरको सीमावर्ती क्षेत्रमा भारतीय अतिक्रमण बिढरहेको छ ।  सीमावर्ती क्षेत्रमा भारतको अतिक्रमण रोकिएको छैन । भारतले पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा पर्ने प्याराताल समेत अतिक्रमण गरेको छ । प्याराताल संरक्षण नहुँदा भारतले अतिक्रमण

जसले कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए

काठमाडौं, क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका ५७ वर्षीयलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना

ड्युटीमा रहेका सैनिक मृत अवस्थामा फेला

काठमाडौं, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ। प्रहरीका अनुसार अस्पतालमा ड्युटीमा रहेका डम्बरबहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको

सोती हत्याकाण्ड : ‘नवराज हिंड्नु भन्दा पहिले नै घेराबन्दीको तयारी’

रुकुम, गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिंड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिंडेको

विदेशमा अलपत्र परेका ५ सय ११ नेपालीको उद्धार

 गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५ पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन्

गण्डकीका चार जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका

कोरोनाले विश्वभर ४ लाख २३ हजारको मृत्यु, ७५ लाख ८९ हजार बढी संक्रमित

काठमाडौं, साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको

पछिल्लो समय भारत सर्वाधिक कोरोना संक्रमित भएको चौथो मुलुक

एजेन्सी । शुक्रबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा बेलायत र स्पेनलाई जित्दै भारत विश्वको चौथो धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा बेलायतलाई उछिनेको हो। अमेरिकाको जोनस्

सार्वजनिक बिदामा पनि बैङ्क खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।  करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण