मुख्य समाचार Archive

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित, ६ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं. ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दैलेख अस्पतालमा पीसीआर

काठमाडौंमा थपिए ५१ जना संक्रमित, संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर संक्रमण पुष्टि भएका ४१८ जनामध्ये काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७

उपमहानगरपालिकामा कोरोना ; अधिकृतसहित ६ जनामा संक्रमण

 नेपालगन्ज,बाँके उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख,

थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं,  पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै

एसिड आक्रमण गर्नेविरुद्ध कडा कानुन बनाउन सरकारलाई निर्देशन

काठमाडौँ, प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड छ्याप्नेविरुद्ध दण्ड–सजायको लागि कडा कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्डसजाय कम भएको निष्कर्ष निकाल्दै समयसापेक्ष परिमार्जन

सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,४६१

काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ९ जना, कञ्चनपुरका ७ जना र अछामका ४ जनामा संक्रमण देखिएको हो । योसँगै,

बारेकोट पहिरो : २४ दिनपछि मात्रै धौ-धौ पुग्यो खाद्यान्न

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरो गएको २४ दिनपछि खाद्यन्न पुगेको छ । करिब २४ दिनको अन्तरालमा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति गरिएको होे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असार २५ गते पहिरोमा परी १४

सोमबार बाँकेमा थप ११ जनामा कोरोना पुष्टि

  नेपालगन्ज, बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके नेपालगन्ज १ का ४७ बर्षिय पुरुष (जनप्रतिनिधि) र नेपालगन्जका ५९ बर्षिय अर्का पुरुष गरी दुई जना र रुकुम

ओली प्रचण्ड बार्ता जनै पूर्णिमाको शुभकामना साटासाट गर्दै टुंगियो

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीचको बैठक पुर्णिमाको शुभकामना साटासाट गर्दै सकिएको छ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि सोमबार बिहान बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको

बाँकेमा आज १ जना कोरोना मुक्त भएर घर जाँदै

नेपालगन्जका,बाँके थप १ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ सोमबार ती संक्रमित घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्ज १९ का २० बर्षिय