मुख्य समाचार Archive

यसकारण आफै विमानस्थल निरीक्षणमा पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्। उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर अनुगमनमा जुटेका हुन्। नेपाल

सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ आरोपीको १० दिन म्याद थप

काठमाडौं,  एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । पाटन उच्च अदालतले बिहीबार पहिलो पटकलाई १० दिनको समय दिएको हो । पक्राउ

सुन तस्करीमा संलग्न भएको आशंकामा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ , सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट बिहिबार एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । ७ महिना अघि उनी

समस्यै समस्या बिच कर्णाली सरकारको महत्वाकाँक्षी योजना हरित औद्योगिक करिडोर

सुर्खेत, गत आइतबार कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसी, कानुन मन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकास मन्त्री खड्ग पोखरेल, लगायत सांसद बिभिन्न क्षेत्रका बुद्धीजिबी कलाकार पत्रकारहरु र निजी क्षेत्रका व्यक्तिहरु

लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा चलखेल

काठमाडौँ, लुम्बिनी विकास कोषका उपाध्यक्ष पदका लागि सरकारले तयारी गरेको छ । साउन १० गते उपाध्यक्ष भिक्षु मैतेय ९अवधेशकुमार त्रिपाठी०को पदावधी सकिँने भएका कारण उपाध्यक्ष पदको लागि सरकारले तयारी गरेको हो ।  लुम्बिनीको बिकास, संरक्षण र

विमानस्थल भन्सार कार्यालयबाट सुन पास गर्ने कर्मचारीलाई निलम्बन गरिने

काठमाडौँ, विमानस्थल भन्सार कार्यालयबाट सुन पास गर्ने कर्मचारीलाई निलम्बन गरिने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन

भन्सारले विमास्थलबाट जाँच पास गरेको ५० किलो बढी सुन राजश्वले समात्यो

काठमाडौँ : त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको ५० किलो बढि सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ। बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो। सामान लिन आएका व्यक्ति

मध्यरातमा सुटुक्क कता कामरेड ?

काठमाडौँ, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया जानुभएको छ । उहाँ हिजो राति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर हुँदै न्होम्पेन्ह जानुुभएको हो । अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्य,फोटोग्राफर दिनेश भण्डारी,अंगरक्षक सशस्त्र

मनास्लु च्याम्पियन

काठमाडौं, आयोजक मनास्लु वल्र्ड कलेजले तेश्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित ग¥यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११

सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीको तयारी प्रशिक्षण निरीक्षण गरेका छन् । सो क्रममा सदस्य–सचिव घिसिङले प्रशिक्षक र खेलाडीलाई तयारी