देश Archive

शिक्षा मन्त्री पौडेललाई क्रान्तिकारीले बुझाएको २७ बुँदे मागपत्रमा के छ ? (पत्र सहित)
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अनेरास्वियू (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडललाई २७

युवा जनस्वयमसेवकले प्रधानमन्त्री देउवालाई बुझायो ३५ बुदे मागपत्र
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेश गरेको छ । युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष हरिश भट्ट, उपाध्यक्ष, अभिनास, सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो

चितवन–३ बाटै चुनाव लड्छु : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए

काठमाडौं १ का चर्चित उम्मेदवार, मतदातासंग भेटघाट सुरु
काठमाडौं, प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु

जबराविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा
काठमाडौं, निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ।मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत

जसपा जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा लागेपछि पार्टी पुनर्गठन गरियो : भट्टराई
काठमाडौं, नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन्।जसपाले देश र जनताको हित गर्न नसक्ने निष्कर्षसहित आफूहरूले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले

निर्वाचनको मिति घोषणा सँगै दलहरु उत्साहित
काठमाडौं. सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई १७ बुदे मागपत्र
बिरेन्द्रनगर, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले मध्यपश्चिम विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । विश्वविद्यालयलाई अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितीको तर्फबाट बिहिबार १७ बुदे माग सहितको ज्ञापनपत्र बुझाइएको हो । सङ्गठनका

चिनियाँ नागरिकलाई अपहरण र लुटपाट गर्ने ६ जना पक्राउ
काठमाडौँ, नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगन्ज र मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका