देश Archive

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि

दशैं, तिहार लक्षित ‘रुट परमिट’ खुला
दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दशैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन

बडादसैँ पर्व आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०:२३ बजे
काठमाडौं, विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना

सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह
काठमाडौं, नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण

‘प्रेमगीत ३’लाई दुई दिनमा विश्वभरबाट १४ करोड
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस

वाइसीएल लुम्बिनी प्रदेशको बैठक सम्पन्न, के-के गर्यो निर्णय ?
नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न भएको छ । सङ्गठनका लुम्बिनी प्रदेश संयोजक मुकेश थापाको अध्यक्षतामा शनिवार कोहलपुरमा सम्पन्न बैठकले महत्त्वपूर्ण र दुरगामी निर्णय गरेको हो

युवा जनस्वयमसेवक नेपाल जाजरकोटको अध्यक्षमा पदम
जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी बहुमत) निकट युबा जनस्वयमसेवक, नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पदमको अध्यक्षयतामा ३१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज

गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको वार्ता निश्कर्षविहीन
काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति

संविधान दिवसको अवसरमा सेतुविक चोकमा दिप प्रज्वलन
नेपालगन्ज, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संविधान दिवसको अवसरमा साेमवार साँझ नेपालगन्जको सहिद सेतुविक चोक र पाटी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ ।नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप