देश Archive

सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ, आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि

वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौं, हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित

१० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र

काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको

त्रिभुवन विश्वविद्यालयलाई अखिल क्रान्तिकारीको ज्ञापनपत्र

काठमाडौं, त्रिभुवन विश्वविद्यालयलाई अखिल (क्रान्तिकारी) ले ज्ञापनपत्र बुझाएको छ । विश्वविद्यालयले समयमै परिक्षाफल प्रकाशित गर्नुपर्ने माग गर्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सोमबार ज्ञापनपत्र बुझाएको छ ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य

बझाङ केन्द्रविन्दु भएर फेरी शक्तिशाली भूकम्प

सुर्खेत, पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम र

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला

मंसिर १ देखि ५ गतेसम्म बिदा दिने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर

विप्लव नेकपाका जिल्ला नेता सहित २० जना नेकपा बहुमतमा प्रवेश

धनगडी, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सहित २० जना धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । शुक्रबार एक औपचारिक पार्टी प्रवेश कार्यक्रमका बिचमा विप्लव नेकपाका कैलाली जिल्ला

भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने इच्छा छ : राजेन्द्र लिङ्देन

काठमाडौं, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत

रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्। जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्। यादवले