देश Archive
कर्मचारी समायोजनकाे लागि ढोका खुला- जुनसुकै सेवा र समूहका कर्मचारीलाई खटाउन सकिने
व्यवस्थापिका संसद्ले संघीय ढाँचामा कर्मचारी समायोजनका लागि ढोका खुला गरेको छ । संसद्ले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई शुक्रबार बहुमतले पारित गरेको हो । नयाँ संविधान जारी भएको २ वर्षपछि कर्मचारी समायोजनसम्बन्धी कानुन
मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा
बैतडी : मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन्। गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निशेष गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर
भूमाफियाद्वारा सर्दुको जग्गा ‘प्लटिङ’
धरान – भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् । स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन्
नेपाली भूमिमा भारतीयले यसरी बसाए बस्ती
मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् । जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी
सीमा रक्षक देवनारायण पक्राउमा भारतीय नियत छर्लङ्गै
सीमा बचाउ अभियानका अगुवा देवनारायण यादवको मुद्दा थप लम्बिदै गएको छ । भारतीय प्रहरीले अपहरणको नाममा पक्राउ गरेका यादवको बाबु छोराकै सुनुवाईमा अदालतले उदासिनता देखाएको छ । यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन आज भारतको
हवाई टिकटमा व्यापक अनियमितता,विमान कम्पनीले मनोमानी भाडा असुल्दै
कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ । खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ
२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा-विवादमा घुमुवा प्रहरी
जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका
सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी
कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोट? भनसार तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् । सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै
कर्णालीमा पौडी खेल्दा उच्च जोखिम,अधिकांशको शवसमेत भेटिँदैन
कर्णाली नदीले पटक पटक कैयौं होनहार युवाहरुको ज्यान लिएको छ । आजको नागरिकमा खबर छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । जसको नत लाश भेटियो न उनीहरु जीवितै रहेको कुनै आधार छ । यस्ता घटना बारम्बार

