देश Archive

सर्वेन्द्र खनालको कारबाहीमा घुस लिने तीन ट्राफिक प्रहरीको जागिर चैट
सबारी चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर

नेपालमा अबैध हतियारको कारोवारमा संलग्न भारतीय गिरोहका नाइके बाँके प्रहरीको फन्दामा
नेपालगन्ज अबैध हातहतियारको कारोवार गर्ने एक नागरिकहरूकाे गिराेह प्रहरीले पक्राउ गरेकाे छ । हातहतियारको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले जानकी गाउँपालिका–६, डिठापुरबाट भारत बहराइच जियागाउँका २५ वर्षिय रमजान खानलाई कटुवा पेस्तोलसहित बुधवार पक्राउ गरेको हो। घरमा

दिनदाहाडै यसरी बिक्री हुन्छन भन्सारका कर्मचारी
वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले

पोखरामा मान्छे निल्ने नाली
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन। सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ। नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन्। उनको

पशुपतिनाथ महास्नानको भव्य तयारी
एक समयका मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नानको भव्य तयारी गरिएको छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अन्न अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा गरिने यो महास्नान गर्ने यो पल्टको पालो मकै

वरियता क्रममा तेस्रो स्थानका रेग्मी यसरी बने मुख्य सचिव
सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकर प्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी

अस्तब्यस्त अबस्थामा कार्यालय जताततै पोकैपोका, शिक्षकका कागजात पनि उस्तै
सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् । त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ

डोल्पामा मनोनयन दर्ता सम्पन्न, ११ जना मात्र उम्मेद्वार
आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् ।आईतबार सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।नेकपा एमालेको पकट

के–के गरिन् थाई राजकुमारीले लुम्बिनीमा ?
थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिनधोर्नले लुम्बिनी भ्रमण गरेकी छन् । राजकुुमारी सिरिनधोर्न शुक्रबार काठमाडौंबाट बुद्ध एअरको विमान चार्टर गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुुँदै लुुम्बिनी आइपुगेकी हुन् । थाई एअरको विशेष विमानबाट शुक्रबारै बिहान उनी काठमाडौं आइपुगेकी

आज भाइटीका-दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै
यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि