देश Archive

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार स्मार्ट लाइसेन्स

सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ । यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको खबर

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात

राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ ।अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । नेपाल सन् २०१८ देखि २०२० सम्म तीन

२२ किलोमिटरको भाँडा पाँच सय रुपैयाँ !

तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाँडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र स्थानीय सरकार मौन बसेको छ । यसको

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । योे उनको मात्र पीडा होईन जिल्लाका

‘छापामार शैली’ को रिट असफल

सर्वोच्च अदालतको न्याधीशमा गैरसंवैधानिक रुपमा नियुक्त भनी ११ जना न्यायधीशका मानपर्दन रजिस्ट्रारलार्य समुहगत दबाद दिएको गम्भीर आक्षेप सर्वोच्च आदालतका ११ जना न्यायधीशविरुद्ध गत असोज १ गते अधिवक्ताद्धय गणेश पाण्डे र श्रवणकुमार श्रेष्ठले सर्वोच्चमै रिट निवेदन दर्ता

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम

भारतसंग फास्ट ट्रयाकको डीपीआर किन्ने सरकारको निर्णय

सरकारले भारतीय कम्पनीले तयार गरेको काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले फास्ट ट्रयाक समयमा सम्पन्न गर्नका लागि बनेको निर्देशक समितिको प्रतिवेदनका आधारमा भारतीय पक्षसंग वार्ता गरी

राज्यमन्त्री कमलादेवीले अाफै चलाउँछिन् म्यानपावर कम्पनी

नेपालमा म्यानपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन। उच्च तहका राजनिितक र प्रशासनिक नेर्तत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको म्यानपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ।

चेकजाँचको नाममा सीमा नाकामा सुरक्षाकर्मीको चर्को आतंक

आफ्नो भूमिमा पुगेपछि केही राहत मिल्ला भन्ने आशामा नेपाली भूमिमा छिरेका नेपालीहरू आफ्नै देशका  सुरक्षाकर्मीबाट प्रताडित हुने गरेका छन्। ठाउँठाउँमा सुरक्षाकर्मीले केरकार पार्दा नेपालीलाई सुरक्षा महसुस भन्दा त्रास पैदा हुने गरेको छ। नेपाली भूमिमा पाइला टेकेपछि