देश Archive

सातै प्रदेशमा प्रमुख सचिव नियुक्त,को को नियुक्त भए ?
सरकारले सातै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ। निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ। क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो। उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन्। ६ जना सचिवलाई प्रमुख

उपत्यकासहित मध्य र पश्चिममा वर्षा, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं उपत्यकासहित आज मध्य र पश्चिम क्षेत्रमा वर्षा भएको छ। सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल काठमाडौँ उपत्यकासहित मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका

भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर
भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्साको वीरगञ्जमा नेपाली सीमा मिच्दै भारतले नयाँ सीमा स्तम्भ गाड्ने काम गरेको भन्दै रिट दायर गरिएको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा

निजी कलेजद्वारा लाखौं असुली, शुल्कमा मनोमानी
२१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’
रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै

अब पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने
नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ। नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५

नेपालको भूमि भारततर्फ नगएको सरकारको दाबी
सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ । नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो। नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त

६ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले लिए सपथ
प्रदेश नम्बर–६ का प्रदेश सदस्यले सपथ लिएका छन् । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रदेश सदस्यहरुले सपथ लिएका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले ६ नम्बर प्रदेश सभाका जेष्ठ सांसद हिमबहादुर शाहीलाई पहिले शपथ

अब रसुवागढी नाकाबाट निरन्तर चिनियाँ सामान भित्रिने
चिनियाँ सामान भोलिदेखि रसुवागढी नाकाबाट नेपाल भित्रने भएको छ । तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढ्ने बताईएको छ ।

अब ‘स्मार्ट’ लालपुर्जा
सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट