देश Archive
किसानको ऋण मिनाहा गर्ने सरकारको घोषणा
सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। मन्त्री
रेल किन्दै नेपाल, अब नेपालकै रेल गुड्नेछ
काठमाडौं — सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।
सुनेन सरकारले भूकम्प पिडितको रोदन
‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती

योगदानमा आधारित सामाजिक सुरक्षा योजना
सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबीसहित आजदेखि ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गर्दैछ। संवैधानिक व्यवस्था अनुसारको मौलिक हकको दायित्व पालनका क्रममा सरकारले मंगलबारदेखि कार्यक्रम लागू भएको घोषणा गर्न लागेको हो। योगदानमा आधारित सामाजिक सुरक्षा

राराको सरसफार्इमा निरन्तर राराका अभियान्ता
नेपालको सबैभन्दा ठुलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति र रारा एडभेञ्चर प्रा.ली., रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानिहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो । राराको सुन्दरता नामिट हुन नदिनका लागि

मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा
गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर

चिसोले कठ्याङ्ग्रिएर एक भारतीय महिलाको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो। कात्तिक ३० गतेबाट दमौलीमा सुरू भएको तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा
२८ वर्ष अघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी
सरकारले प्रधानमन्त्रीको निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ। २८ वर्ष अघि बिघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो। नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था
जब गहभरि आँशु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा मैनवत्ती बालिन्
कञ्चनपुरमा भएको बलात्कार र हत्याको विषयमा न्याय नपाएपछि काठमाडौं आएका निर्मला पन्तका बाबु र आमा बिहिबार साँझ माइतीघर मण्डलामा पुगे। उनीहरुसँगै केही न्यायको माग गर्दै मैनवत्ती बाल्न यहाँ आइपुगेका थिए। माइतीघर मण्डलामा उपस्थितहरुले मैनवत्ती बाले। हत्याको
उमेर ढाँट्ने पुर्वडिएसपीविरुद्ध मुद्धा
उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले आफ्नो उमेर करिव

