देश Archive

नेपालमा भारतले चलाएको तीन पत्ता ‘रअ’को चलखेल बढ्यो

जनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडि सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’मा राखेको छ ।  

८० हजार घुस सहित इन्जिनियर पक्राउ

८० हजार घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराई दिने

नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बैठक सम्पन्न ,समूहको प्रतिवेदन तयार

नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धिसम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयमा अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहको

किसान मल र सिँचाइ नपाएर हैरान – सरकार धान दिवस मनाउनमा परिसान

सरकारले १५ असारलाई धान दिवसको रूपमा मनाउन थालेयता हरेक वर्ष अनेक प्रकारका तमासा देखिन थालेका छन् ।  विभिन्न सरकारी निकायले अषाढ १५ मा लाखाैँ  रकम खर्च गरेर धान दिवस मनाएका छन् । उच्च सरकारी निकायदेखि बिभन्न

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

नेपाल वायु सेवा निगमले पहिलो पटक वाइडबडी जहाज भित्र्याएको छ । फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि ‘ए ३३०–२००’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी

नारायणगढ-मुग्लिन सडक फेरि पहिरोले अवरुद्ध, यात्रुलाई सास्ती

मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ। गएराती तीन ठाउँमा पहिरो खसेपछि सोमबार बिहान २ः३५ बजेदेखि सडक अवरुद्ध भएको हो। पटक–पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अबरुद्ध हुँदै आएको छ। सडक अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन्

अन्ततः नहट्ने भो सिन्डिकेट

सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता

रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

चिनियाँ रेल काठमाडौं ल्याउन नेपाल र भारतबीच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छ । नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना

चीनसँगकाे सम्झौता- कहिले पुग्ला त काठमाडौँमा चिनियाँ रेल ?

केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो

चिनियाँ रेल नेपाल पुग्न अझै ‘७ वर्ष लाग्ने’ !

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै