देश Archive

भीरबाट सयौँ गाई खसाल्ने पाँच ट्रक नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्। बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन्।

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको लागी चिनियाँ जनमुक्ति सेना काठमाडौंमा

काठमाडौं, नेपाल-चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् । महाराजगञ्जस्थित

पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद

काठमाडौँ, उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ । व्यापारी संघाईको अपहरणमा

एक लाख २४ हजार अपराधी अझैं जेल बाहिर

भक्तपुर, विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् ।सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका

सीडीओहरुको व्यापक सरूवा

काठमाडौं, गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो। काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा

यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ

धनगढी, यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । गाडी बिक्री गरेवापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका

जाजरकोटमा कुशे पाटन शिकार आरक्ष क्षेत्र स्थापना हुने

जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन

सात नं प्रदेशमा आइतबार बिदा

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको

इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं, भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् । उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन

अब देखी प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

काठमाडौं, नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो