देश Archive

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द १११ दिनपछी रिहा
नेपालगन्ज, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द आज रिहा भएका छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयवाट दश हजार धरौटी तिरेर १११ दिनपछी रिहा भएका हुन्

सरकारकै कारण मेडिकल शिक्षा पढ्ने विद्यार्थी ठगिए
काठमाडौं, संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति

नेता, मन्त्री र अदालत किनेर देश विरुद्ध अपराध गर्ने एनसेललाई लखेट्छौ : विप्लव (विज्ञप्ती सहित)
काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल प्रकरणवारे सर्वोच्च अदालतले गरेका निर्णय विरुद्ध गम्भीर आपत्ती जनाएको छ ।पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले एनसेलले १८ अर्ब कर तिर्न नपर्ने

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं, ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै सोमबार र

अब देखी सैनिक अपराधमा प्रहरी छानबिन खुला
काठमाडौं, अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउनेछ । मुद्दाको अभियोग पनि अन्य नागरिक सरह सामान्य अदालतमा

नो–अब्जेक्सन लेटर नदिने निर्णय सँगै जापान जाने विद्यार्थी घटे
काठमाडौं, शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध
काठमाडौं, अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक

पूर्वलडाकु सेनाको बन्ने भए सहायक रथी
पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन

आइजीपी खनाललाई सरकारले सोध्यो स्पष्टिकरण
काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका

पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन
काठमाडौं, क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो । पूर्व खेलकुदमन्त्री समेत रहेका