देश Archive

किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् । शनिबार

यसकारण सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता
काठमाडाैँ, भारतमा लामो समयदेखि चल्दै आएको रामजन्मभूमि तथा बाबरी मस्जिद सम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तिम फैसला दिने तयारी गरिहेको समयमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। भारतीय पक्षले नेपालसँग सुरक्षा सतर्कता बढाउन अनौचारिक रुपमा आग्रह

भारतीयको दाबी : कालापानी पहिलादेखि भारतको नक्सामा छ
काठमाडौं । भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी
भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् । पत्रकारले भारतले गत

कास्की उपनिर्वाचन– भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता
कास्की, कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् । भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् । उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता

चीनले नेपालको ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक
काठमाडौँ, लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक भएको छ । चीनले नेपालका विभिन्न ४

फेरी बढयो सुनचाँदीको मूल्य
काठमाडौं, सुनको मूल्य पुनः वृद्बि भएको छ । बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।

निर्वाचन अधिकृत कार्यालयलाई लक्षित गरेर विष्फोट
कास्की, कास्की जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिष्फोट भएको छ। आउँदो मङ्सिर १४ गते हुन लागेको उपचुनावका लागि मनोनयन दर्ता भईरहेको बेला आज बिहान ११ बजे निर्वाचन कार्यालय नजिकै बम बिष्फोट भएको हो। जिल्ला
उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज
काठमाडौं, मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो
पश्चिमी वायु सक्रिय हुदा हिमपात हुने सम्भावना
काठमाडौं, अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम

