देश Archive

अतिक्रमित जग्गा फिर्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता
काठमाडाैँ,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् । सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता
निजगढ विमानस्थलको काम रोक्न सर्बोच्चको अन्तरिम आदेश
काठमाडौँ,सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन अन्तिरिम आदेश दिएको छ। आइतबार रिट निवेदक र सरकारको कुरा सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि

वर्षकै छोटो दिन आज
काठमाडौं- आज डिसेम्बर २२ तारिख । वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठीक उल्टो रात छोटो र दिन लामो हुन्छ

सुन्धाराको २५ रोपनी जग्गा गायब !
काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?
काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

क्रान्तिकारी पत्रकार संगठनले संगठन शुद्धिकरण अभियान चलाउने
काठमाडौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय गरेको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी

विप्लव नेकपाका ६ विद्यार्थी धरौटीमा रिहा
दार्चुला, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी सँगठनका छ जना विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ

भारतीय गृहमन्त्रीको आरोप – भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्छन
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी

अब सीमानामा सुरक्षा पोस्ट थपिने
सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।

