देश Archive

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि

४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गरिँदै

काठमाडौं, दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब ६ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज

यसरी घुस लिँदालिँदै फन्दामा परे कार्यालय प्रमुख र दुई इञ्जिनियर

सिराहा,विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन

चन्द्रागिरीमा हिउँ पर्‍यो

काठमाडौं– वर्षासँगै काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउँ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । हिमपात भएसँगै चन्द्रागिरीमा हिउँ खेल्न पुग्नेहरुको भिडभाड देख्न सकिन्छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही

सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट

काठमाडौं,नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिवार भएको खेलमा मेलबन रेनिङगार्डसविरुद्ध सन्दीपले तीन विकेट हात पारेका हुन् । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात

आजबाट मौसममा सुधार हुने पूर्वानुमान

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिवार साँझबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शनिवार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले

चीनले भन्यो : एमसीसीमा नेपाल स्वतन्त्र छ

काठमाडाैँ,चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् । ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मािथ लैजान सक्छ

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

काठमाडौं, राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको

कालापानी आफ्नै भूभाग भएको भारतको दावी

काठमाडाैँ,नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने