देश Archive

नेविसंघका दुई पक्षबीच कांग्रेस पार्टी कार्यालयमै भयो झडप

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन् ।सोमबार(आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै

अन्सारीको घरमा राखिएको बम निष्क्रिय

पर्सा, वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो : २७०० जना स‌ंक्रमित

चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ । सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको

भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालमा त्रास

नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ । भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ

अब भन्सार जाँचपास मोबाइलबाटै

भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ । भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार

६ हजार धरौटीमा रिहा ; सांसद मनाङ्गे

पोखरा ,कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत

‘फेक इन्काउन्टर’ प्रकरणमा आईजीपी खनाललाई कारबाही गर्ने तयारी

काठमाडौं, गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाहीको तयारी गरेको छ।आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि कारबाहीस्वरुप

यस कारण रद्द भयो उपराष्ट्रपतिको चितवनको कार्यक्रम

चितवन, नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए ।उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको

गृहमन्त्री बादल आएकै दिन सुर्खेतमा विप्लव समूहको प्रदर्शन

सुर्खेत, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आधारभूत रूपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएकै दिन नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ताले व्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तालाई

नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक नभएको ; चिकित्सकले बताएका छन्

काठमाडौँ ,नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।शनिबार राजधानीमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा