देश Archive

सबै जिल्लामा फोरजी सेवा सुरु
हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ । गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै
फर्काइएका नेपालीहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा राखिने !
काठमाडौं, सरकारले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली नागरिकलाई भक्तपुरस्थित विद्युत

एक साथ ८ एसपीको सरुवा
काठमाडौँ , प्रहरी प्रधान कार्यालयले ८ जना एसपीको काज सरुवा गरेको छ । यसअघि चितवनमा सरुवा भएपनि रमाना नपाएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । चितवनमा एसपी नातीराज गुरुङलाई पठाइएको प्रहरी

चीनबाट नेपाली ल्याइने विषयमा सिंहदरबारमा छलफल
काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा टुंगो लगाउन सिंहदरबारमा छलफल शुरु भएको छ । चीनबाट स्वदेश ल्याइने नेपालीलाई राख्ने सुरक्षित स्थानको टुंगो लगाउन सिंहदरबारमा छलफल थालिएको हो । सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश

विप्लव नेकपाका नेता पौडेललाई गोली हान्ने प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा
काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्र

वैदेशिक रोजगारमा गएर फिर्किएको तथ्याङ्क
सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो ।अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक

सगरमाथा लगाएत छवटा हिमाल सफा गरिँदै
नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को
चीनको सिचुआनमा भूकम्पको धक्का महशुश
चीन,चीनमा भूकम्पको धक्का महशुश गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको हो । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । जमीनबाट

काठमाडौं – चीन उडान बन्द
काठमाडौं ,चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ । चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन

कालापानी फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण
कैलाली,सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानी फिर्ता ल्याउनका लागि पहल गर्न सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भारतले आफ्नो नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक

