देश Archive

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री
कोरोना त्रास– विश्वका यी देशबाट नेपाल आउन नपाइने
काठमाडौं, कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम नियन्त्रका लागि सरकारले यूरोप, खाडी मुलुकसहित दक्षिण कोरिया, जापान लगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलेको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
काठमाडौँबाट दुई दिनमा डेढ लाखभन्दा बढी यात्रु बाहिरिए
काठमाडौँ, सरकारले चैत ७ गतेदेखि सबै शैक्षिक संस्थाहरु बन्द गरेपछि राजधानी छोडेर बाहिरिनेको संख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सम्भावनाबाट बच्न सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा
कोरोना कारण देशभरका अदालत दुई हप्ता बन्द
काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द भएका छन्। शुक्रबार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखि लागू हुनेगरी दुई हप्तासम्म देशभरका अदालतहरू बन्द

काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं ,काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार बिहान काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो । बिहान ७ बजेर २० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि मानिसहरुले
अब ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध
काठमाडौं, कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र

सरकारले सुपथ मूल्यमा पसल खोल्ने
व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन

आज २०७६ चैत ७ गते शुक्रबारको राशिफल
आज २०७६ चैत ७ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

कोरोनाको असरः सामान्य मुद्दाका कैदीलाई रिहा गर्ने तयारीमा सरकार
काठमाडौं,कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवा/कैदी रिहा गर्ने भएको छ। सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा/कैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको छ। यसका लागि गृहमन्त्री रामबहादुर
भारतीय सीमा क्षेत्र कोरोनाको उच्च जोखिममाः गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका

