देश Archive
अध्यक्ष शाहीमाथिको प्रहरी दुर्व्यवहार आपतिजनक- अखिल क्रान्तिकारी
कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का बाँके जिल्ला अध्यक्ष डिबि शाही माथि गरिएको प्रहरी दुब्र्यवहार प्रति आपत्ति जनाएको छ । विहिवार संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज मदन चन्दले एक विज्ञप्ति जारी

विद्रोही नेकपाद्धारा जाजरकोटमा खुला जनसभा सम्पन्न
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा विस्तार अभियान कार्यक्रमलाई जिल्लाका विभिन्न भागमा तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।शुक्रवार अभियानकै क्रममा पार्टीले जिल्लाको गर्छिनामा एउटा खुला सभा कार्यक्रम सम्पन्न गरेको छ । भेरी-कर्णाली

चट्याङ लागेर एकजनाको मृत्यु एक घाइते
हेटौंडा ,वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर

बैतडीको पहाडी क्षेत्रमा हिमपात
बैतडी , केही दिनदेखिको लगातारको वर्षापछि बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शनिवार हिमपात भएको हो। खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यो वर्ष लगातारको वर्षा र हिमपातले

आज २०७६ फागुन २४ गते शनिबारको राशिफल
आज २०७६ फागुन २४ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

आज २०७६ फागुन २३ गते शुक्रबारको राशिफल
आज २०७६ फागुन २३ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

बिभिन्न देशका प्रधानमन्त्रीले गरे ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौँ, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन्। ओलीलाई आजबाट

लमजुङमा रहेको चिनियाँ कम्पनीमा उच्च सतर्कता, बाहिर हिँडडुल गर्न कडाई
लमजुङ, कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिन थालेपछि लमजुङस्थित चिनियाँ कम्पनीमा उच्च सतर्कता अपनाइएको छ । मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको चिनियाँ कम्पनी सिनो सगरमाथा हाइड्रोपावरमा उच्च सतर्कता अपनाइएको हो । कम्पनीमा हाल

नेपाल–भारत समन्वय समिति बैठक, सात बुँदे सहमति
बैतडी,नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार
कोरोनाको त्रासमा नेपाल, यस्तो छ अहिलेसम्मको अवस्था
काठमाडौं, चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिइरहेको छ । कोरोना भाइसरका कारण विश्वले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । चीनसँग नजिक भएर पनि हालसम्म नेपालमा कोरोना भाइरसको त्रासदी भोग्नु परेको छैन

