देश Archive

विप्लव नेकपाका बाँके जनसरकार प्रमुख शाही रिहा
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही रिहा भएका छन । गैरकानुनी रुपमा गिरप्तार गरि सुर्खेत पुर्याइएका शाहीलाई प्रहरीले झण्डै एक महिनादेखि गिरप्तार गरेको थियो ।मंगलबार सुर्खेतबाट दैलेख लिने तयारी

यस्ता छन होली र रंगबारे रोचक तथ्य, किन खेलिन्छ रंग ?
काठमाडौं,हिन्दु समुदायमा होली कहिलेदेखि मनाउन थालियो र रंग कहिलेदेखि खेल्न थालियो त्यसको एकिन छैन् । तथापि होली र रंगबारे भने निकै कथाहरु भेटिन्छन् । साथै परम्परा नै बनेको होली र रंगखेल्ने बारे पनि फरक–फरक तथ्य भेटिन्छ

यसकारण सर्वोच्च पुगे आईजी ज्ञवाली
काठमाडौं,अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको
नेपालमा कोरोना फैलिए चीनले सघाउने
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको

काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवालले गरे आत्मसमर्पण
काठमाडौं,निर्माण क्षेत्रदेखि वित्तीय संस्थासँग ठगीको चक्रब्युह खडा गरी अर्बौं रुपैयाँ कुम्ल्याएर सुइँकुच्चा ठोकेका मनोज भेटवालले अन्ततः आत्मसमर्पण गरेका छन्। भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा आत्मसमर्पण गरेका हुन्। ७५ लाख रुपैयाँ ठगेको भन्दै चन्द्र तामाङले किटानी जाहेरी

होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरी फन्दामा
काठमाडौं,उपत्यकाका विभिन्न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका

होलीको हर्षोल्लासमा खल्लो कोरोनाको त्रास
काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका

होली खेल्दा अपनाउनुपर्ने १० सावधान
आज फागुपूर्णिमा अर्थात रंगहरुको पर्व होली । हिन्दू संस्कृति अनुसार विष्णुका परम भक्त प्रह्लादसंग जोडिएको होली पर्वलाई असत्यमाथि सत्यको जीत भएको हुँदा सद्भावका रुपमा मनाइन्छ । किंवदन्ति अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादले फुपु होलिकालाई आगो भष्म पारेको

गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात
पोखरा,औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए ।

कसरी बचाउने होलीको रंगबाट आँखालाई ?
आज देशको हिमालीसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण होली नखेल्न सरकारको आग्रहमा तुलनात्मक रुपमा होलीको माहौल कम भएपनि यो पर्वमा रमाउनेहरुको भने कमी छैन । तर होली खेल्दा केही कुरामा सावधानी

