देश Archive

विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने

काठमाडौं ,सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ । कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म

संकटको घडीमा जो जहाँ छ, त्यही सुरक्षित रहनु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताएका छन् । देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित

काठमाडौंमा एकाबिहानै लकडाउन उल्लंघ गर्ने १ हजार ३३१ जना पक्राउ

काठमाडौं ,प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३३१ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  जसमा १ हजार

नाकाबन्दीमा चीनले दिएको इन्डक्सन चुलो ‘लकडाउन’मा सकिए

काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा

विदेशबाट फर्किएकालाई अनिवार्य क्‍वारेन्टाइनमा राख- सर्वोच्च

काठमाडौँ, सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सरकारका नाममा आदेश जारी गरेको छ । विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्‍वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती

सरकार ! ‘जिल्लामा ज्वरो नाप्ने मेशिन छैन, कसरी रोक्ने कोरोना ?’

कर्णाली प्रदेशका तीन मन्त्रीको सहभागितामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा शनिबार बेलुका बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुखहरुले संघीय र प्रदेश सरकारले कोरोना रोकथामका लागी आवश्यक सहयोग, समन्वय गर्न कन्जुस्याइँ गरेको बताएका

तत्काल कोरोनाका शंकास्पद विरामीलाई अस्पताल पुर्याउने जिम्मा सेनालाई

काठमाडौं, सरकारले कोरोनाका संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने जिम्मा नेपाली सेनालाई दिएको छ। सरकारले पेसेन्ट रिसिभिङ टिमको जिम्मेवारी सेनालाई दिएपछि अब संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने काम सेनाले गर्ने भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ३१६

कोरोना महामारीका बेला चिनियाँद्वारा सगरमाथा आरोहण

काठमाडौं, चिनियाँ आरोहीहरुको समूहले सगरमाथा आरोहण सुरु गरेका छन् । महामारीका कारण यसपटक विदेशी आरोहीहरुका लागि बन्द गरिएको भए पनि चिनियाँहरुले भने सगमाथा आरोहण सुरु गरेका छन् । चीन र नेपालको सीमामा रहेको विश्वकै सर्वोच्‍च शिखर