देश Archive
दाङको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलकबाट १ सय भन्दा बढी व्यक्ति भित्रिए
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलुकबाट १ सय ३१ व्यक्ति भित्रिएको गाउँपालिकाले बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएपछि भारत र तेस्रो मुलुकमा रहेका नेपालीहरू नेपाल भित्रिएका हुन् । चैत्र १५ गते

लकडाउनको फाइदाः देशभर वायुको गुणस्तरमा सुधार
काठमाडौं,काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ। सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण

कोरोना भाइरसको कारण १ सय ७९ कैदी रिहा
काठमाडौं,कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् । सर्बोच्च अदालतले यही चैत्र ७ गते एक
विपन्नलाई राहत उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको

कोरोना आशंका गरिएका २ जनाको वीर अस्पतालमा मृत्यु
काठमाडौं,काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन

महाकालीपारि ५ सय नेपाली अलपत्र
दार्चुला, नेपाल र भारतमा लकडाउनका कारण चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाएर धारचुलामा अलपत्र परेका दुई सय २५ जनाको

पाटन अस्पतालमा कोरोना आशंकित भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ

लकडाउनपछि विश्वभरको वायुमण्डलमा सुधार
काठमाडौं ,कोरोना भाइरसको संक्रमण रोक्न भन्दै अधिकांश मुलुकले गरेको लकडाउनपछि विश्वभरका कलकारखाना तथा सवारी साधन बन्द हुँदा बातावरणमा सकारात्मक प्रभाव पारेको छ । न्यु साइन्टिस्टका अनुसार अन्टार्कटिकामाथिको ओजोन तहको प्वाल टालिनेक्रम बढेपछि विश्वभरको वायुमण्डलमा सुधार आएको

आज २०७६ चैत १७ गते सोमबारको राशिफल
आज २०७६ चैत १७ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

लकडाउन प्रभावितलाई स्थानीय तहबाट राहत दिने सरकारको निर्णय
काठमाडौं ,सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनबाट प्रभावित ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिने निर्णय गरेको छ । आइतबार राती बसेको बन्त्रीपरिषदको बैठकले स्थानीय तहले खडा गरेको कोष मार्फत राहत

