देश Archive

३५ सय भारतीय सैनिकलाई चुनौति दिन २५ जनाको सशस्त्र टोली सिमामा
काठमाण्डौ, नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको स्थाल दार्चुलाको छाङग्रुमा आफ्नो उपस्थिति जनाउन नेपाल सरकारले सशस्त्र प्रहरीको एउटा टोली घटनास्थलमा पठाउने भएको छ । शसस्त्र प्रहरीका इन्स्पेक्टर लिलिबहादुर चन्दको कमाण्डमा भोलि बुधवार २५ जनाको सानो

कोरोनाले नेपालमा गम्भिर रुप लिनसक्छ : प्रधानमन्त्री
काठमाडौं, नेपालमा धमाधम कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित देखिएका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या बढिरहेका बेला लकडाउनलाई थप कडाइ नगरिए कोरोनाले नेपालमा गम्भिर

भाषणमा मात्र राष्ट्रियता, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा
दाङ, सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । काेरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन्

सकियो सगरमाथा मापनको काम
काठमाडौं, झण्डै दुई वर्षअघि देखि शुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । विभागले एक
अतिक्रमित भूमि फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडाैँ, भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच

निगरानी कि खबरदारी ! कालापानीको आकाशमा भारतीय सेनाको हेलिकोप्टर ?
काठमाडौं, नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँएकाे बेला भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको पाइएकाे छ। स्थानीयका अनुसार अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले

जेठ ५ गतेसम्म कपिलवस्तु सिल
कपिलवस्तु, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आइतबार ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सील गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण

सरकारले राजदूतमार्फत् दियो भारतलाई लिपुलेकबारे ’कूटनीतिक नोट’
काठमाडौं, नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा सुनाएको छ । परराष्ट्रमन्त्री

यसरी भारतबाट लुक्दै-छिप्दै आएका थिए कपिलवस्तुका १० संक्रमित
कपिलवस्तु, भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको संख्या १५ पुगेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको आज बिहान स्वास्थ्य तथा

कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत फौज पठाउने तयारी
काठमाडाैँ, सरकारले कालापानी क्षेत्रमा सशस्त्र प्रहरी खटाउने तयारी गरेको छ । भारतले नेपालको भुमि हुंदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि सरकारले सशस्त्र प्रहरीलाई खटाउने तयारी गरेको हो । सरकारले यसअघि नै उक्त क्षेत्रमा फौंज पठाउने निर्णय

