देश Archive

संक्रमित बालिकाको उपचारमा खटेका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं, अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महारजगञ्जका उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४५
काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा
सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक)बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई

कपिलवस्तुमा चोर बाटो भएर भित्रिए तीन हजार
कपिलवस्तु, कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् ।

‘इन्डो-नेपाल बोर्डर रोड’ मा भारतको मनपरी, २८ बाँधको त्रास
काठमाडौं, नेपालका ५ जिल्लाको सीमावर्ती भूभाग डुबानमा पर्ने गरी भारतले ‘इन्डो–नेपाल बोर्डर रोड’ बनाइरहेको छ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत प्रदेश ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियापारी सीमानाबाट ५० देखि ७ सय मिटर दूरीमा पूर्व
भोलिदेखि थप कडा हुँदै लकडाउन, यस्तो छ नयाँ नीति
काठमाडौं, सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । मगलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद
थप २४ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २४३
काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना

लिपुलेक क्षेत्रमा पुग्यो सशस्त्र प्रहरीको टोली (तस्विरसहित)
भारतले सीमा मिचेर सडक निर्माण गरेको क्षेत्रमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहितको टोली पुगेको छ। दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सशस्त्रका एआईजी नारायणबहादुर थापा टोली लिएर त्यहाँ

नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित
वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । बुधबार दिउसाे दुइजना संक्रमित भागेकाे अस्पताल स्राेतले जनाएकाे छ । उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ । हालसम्म नेपालमा २ सय १७ जनामा

सीमामा सशस्त्र प्रहरी सक्रिय
धनगढी, महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा

