देश Archive

‘एमसीसी संसदबाट टुंगो लगाऔं’: प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सभामुखको टेबुलमा आइसकेकाले छलफल गरी टुंगो लगाउनुपर्ने बताए। उनले

नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सलाई औपचारिकता दिनका लागि संविधानमा चाँडै संशोधन गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको रहेको र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक प्रयास गरिने

कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित नभएर नेपालको भूमि भएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले उक्त क्षेत्रलाई विवादित भनेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यो नेपालको भूमि भएको बताए। भारतले हडपेको

नयाँ नक्सा अब सरकारी कामकाजमा
काठमाडौं , नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम
बङ्गालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै
काठमाडौं ,बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र

कर्णालीका पहिलो संक्रमित युवा भारतबाट फर्किएका थिए
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका पहिलो संक्रमित ३५ बर्षिय युवा भारतबाट आएको पाइएको छ । संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए । सोमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका

मन्त्रिपरिषद् बैठकद्वारा नेपालको नयाँ नक्सा पारित
काठमाडाैँ, सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर तयार पारेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पारित गरेको हो। १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी

३१ जिल्लामा फैलियो कोरोना भाइरस
काठमाडौं, फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ। अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १

नेपाली भूमिबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र
काठमाडौं, नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

दिवेश बने अमेरिकन आइडलको उपविजेता
अमेरिका, दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् । अमेरिकी

