देश Archive

स्थानीयको अवरोधपछि लमहीमा क्वारेन्टाइन राख्न सकस
देउखुरी, दाङको लमहीमा स्थानीबासीको ब्यापक बिरोध हुन थालेपछि लमही नगरपालिकाले क्वारेन्टाइमा राख्न सकस भएको छ । नगरपालिकामा क्वारेनटाईम राख्ने विषयमा हुँदै आएको विवाद अहिले पनि कायमै छ । लमही नगरपालिकाले लकडाउन शुरु भईसकेपछि कार्यपालिकाबाट देउखुरी बहुमुखी

बाँकेको नरैनापुरमा सेना परिचालन, निषेधित क्षेत्र घोषणा
नेपालगन्ज, बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा
थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३
काठमाडौं , थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
सोमबार इदको सार्वजनिक बिदा
काठमाडाैँ, गृह मन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको थियो

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं, थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । संक्रमितको संख्या ५८४ पुगेको छ । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितकाे संख्या ४ पुगेकाे हाे । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर

प्रधानमन्त्री कार्यालयको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो
काठमाडौं, सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूको
फेरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६
काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा
थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५०७
शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्। अहिलेसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ। योसँगै संक्रमितको कुल संख्या ५०७ पुगेको छ। यसमध्ये ४३३ जना पुरुष

उडान खुले लगत्तै नेपाल भारत सीमा विवादबारे वार्ता हुने
काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान

