देश Archive
वैदेशिक रोजगारी र अध्ययनका गर्न जान चाहनेका लागि खुला
काठमाडौं, सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको

अब लकडाउन गर्ने अधिकार प्रदेश सरकारलाई
काठमाडौं, प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४३८
पोखरा, गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (शनिबार) विहानै थप ५८ जना नयाँ संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका
अब राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक
काठमाडौँ, सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको

यी हुन मन्त्रीपरिषद् बैठकका निर्णय (पूर्णपाठ)
काठमाडौं, सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असार २

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै

सुदूरपश्चिममा थप २२४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५९९
काठमाडौं, सुदूरपश्चिम प्रदेशमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ५९९ पुगेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्रमितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय
साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज
काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका

क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि
बाजुरा, बाजुराको एक क्वारेन्टाइनमा आत्महत्या गरेका एक व्यक्तिमा दाहसँस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

झनै अलमलमा नागरिकता विधेयक
काठमाडौं, अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत

