देश Archive

कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना

झापा, कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार झापाका १२ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये ७ जना कुवेतबाट केही दिनअघि फर्किएका ७ महिला थिए। त्यस्तै भारतको आसामबाट फर्किएकी एक महिलामा

‘एमसिसी’ बिरुद्ध बाँकेका युवाहरु सडकमा : सरकार ! भिख मागेर समृद्धि हुदैन्

नेपालगन्ज, बाँके राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेपालगन्जका युवाहरु सडकमा उत्रिएका छन । साेमबार  बाँकेका स्वतन्त्र युवाहरु बिपीचाेक नेपालगन्जमा  सरकार ! समृद्भिकाे सपना भिख मागेर समृद्धि हुदैन्  भन्दै  सडकमा उत्रिएर बिरोध गरेका हुन ।  उक्त सम्झौता पारित

दाङमा पिसिआर रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनबाट बाहिर निस्किएर प्रर्दशन

 दाङ, दाङमा पिसीआर परिक्षणमा निकै ढिलासुस्ती देखिएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्दै आएकाे स्वाब परिक्षणमा निकै ढिलासुस्ती देखिएपछि क्वारेन्टाइनमा बसेकाहरू बाहिर निस्किएर बिराेध प्रदर्शन समेत गरेका छन् । पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो गरेको

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा

१३७ जनामा कोरोना देखिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ११४४

काठमाडौं,  सोमबार  सुदूरपश्चिम प्रदेशमा १३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरि १३७ जनामा कोरोना संक्रमण देखिएको हो

फेरि लकडाउन ? फेरियो मोडालिटी

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ

पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको मृत्यु

काठमाडौं, पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ। साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल

थप ५३५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ९५६१

काठमाडौ, सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७४ जना महिला र

कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत जेठ ३१ र ३२ गते देखि असार

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण

भरतपुर, चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४