देश Archive

एमसीसीको म्याद थप्ने सहमति
काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८
काठमाडौं, नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको

कोरोना संक्रमित २९ वर्षीय युवकको मृत्यु, मृत्यु हुनेको संख्या २९
ललितपुर, ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । रौतहट घर भएका उनले अस्पतालमा मृत्यु भएको हो ।

कर्मचारीप्रति कठोर हुँदै राज्य व्यवस्था समिति
काठमाडौं, सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीलाई दिइएका केही अधिकार तथा सुविधा हटाउने तयारी भएको छ । संसद्को राज्य व्यवस्था समितिले तयार गरेको निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीका केही अधिकार तथा खाइपाई आएका
आज असार १५ , १६ औं धान दिवस मनाइँदै
काठमाडाैँ, आज असार १५ अर्थात् धान दिवस । प्रत्येक वर्ष जसरी आज पनि रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यो दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा

पहाडतिर लाग्यो सलह
बुटवल, शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश

नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ
काठमाडौं, अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन ।

सुदूरपश्चिममा थप १९५ जनामा कोरोना, संक्रमितको संख्या २३०९
धनगढी, सुदूरपश्चिममा १ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतबार १ सय ९५ जनामा कोरोना पुष्टि

प्रहरीमा कोरोना : चार इन्सपेक्टरसहित ७५ जना संक्रमित
काठमाडौं, मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय प्रहरीमा पनि

दुई बालबालिकासहित प्रदेश-२ मा थप २९ जनामा कोरोना सङ्क्रमण
धनुषा, प्रदेश–२ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४

