देश Archive

उन्मुक्तिले बलात्कारीको मनोबल बढायो
सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार

देशभर भेन्टिलेटरमा ३९ र आईसीयूमा १८२ जना संक्रमित
काठमाडाैं, कोरोना भाइरस संक्रमित ३९ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्। प्रदेश १ मा एक, बागमती प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै १८२ जना आईसीयूमा

बिहीबार देशभर १,२४३ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

आज १२ सय ४६ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

निषेधाज्ञाले रोकेन संक्रमण र मृत्युदर
काठमाडौं , काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ। काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि
भैरहवा , भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि

६ महिनापछि लामो दूरीका सवारीसाधान सञ्चालन हुँदै
काठमाडौं, विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएको हो

काठमाडौं उपत्यकामा थपिए ७४७ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विवरणमा उल्लेख छ। काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ जना

