देश Archive

होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला
दार्चुला, दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका(४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन् । इलाका

सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध
काभ्रे, नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोको कारण वीपी राजमार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। केहि समयअघिबाट

मृत्युको मुखबाट फर्केर जीवनको यात्रामा सफल तिवारी
भनिन्छ विगत केवल विगत मात्रै हो बित्यो सकियो। भुत भुत नै हो थियो सकियो। तर कतिपय विगतनै भविष्यका प्रेरक हुन्छन। विगत आफैमा गलत हुनसक्छ तर उसले भविष्यको गतिलो मार्गदर्शन पनि गर्न सक्छ। कुहिरो भित्र हराएको हिजोले

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं, ९ असोज । कोरोना निको हुनेको संख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु
काठमाडौं,कोरोना संक्रमणबाट ललितपुरमा एकैपटक ३ जनाको मृत्यु भएको छ । बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकहरु सबै ७० वर्षमाथिका छन् । कोरोना संक्रमण देखिएपछि उपचारका

बारबर्दियामा ५ दिन निषेध आदेश
बर्दिया, कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ। शुक्रबार राति

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो
लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो ।

सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्यो : कांग्रेस
काठमाडौँ, हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ ।बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता
काठमाडौँ, चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ ।कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ। आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। कुल संक्रमितमा यो

