देश Archive

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ, पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयले आयोजना गर्ने नियमित

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : नेता रावल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थाई समिती सदस्य एवं सांसद डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भएको

कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन

चैतयता मात्रै छापियो १० लाख चालक अनुमतिपत्र

काठमाडौं, यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।विगतमा झण्डै आठ÷नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दोब्बर

काभ्रेपलाञ्चोक,  जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको संख्या दोब्बर भएका छन् । काभे्रपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु

सर्लाही,  नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडा समेत लिने गरेको गुनासो बढेकोे छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको,

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण

खोटाङ,चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू

आज दसैंको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडाैँ, नेपालीको महान चाड बडादसैंको छैटौं दिन अर्थात् आश्विन शुक्ल षष्ठीमा आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। आजको दिन पूर्वोक्त विधि अनुसार स्थापित देवताहरूको पूजा गरी दुर्गाको प्रतिमामा कात्यायनी देवीको पूजा गरिन्छ। कुपुत्रो जायेत क्वचिदपि कुमाता

लकडाउनमा पनि रोकिएन सुन तस्करी

सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

कोरोनाबाट भरतपुरमा ३३ बर्षकी आठ महिने गर्भवतीको मृत्यु

चितवन,  कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा आठ महिनाको गर्भ रहेकी ३३ वर्षीया महिलाको आज (बिहीबार) विहानै ज्यान गएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटौंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर