देश Archive

उदयपुरमा बम विष्फोट
उदयपुर, उदयपुरको कटारी नगरपालिका ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा १ ख ७९९२
ओलीले कार्यशैली नसुधारे दुवै पदबाट राजिनामा दिए हुन्छः माधब नेपाल
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चर्को विवाद यथावत नै रहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन्
मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
काठमाडौं, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ। शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगल र ताल
पत्रकारमाथि आक्रमण गर्ने कर्मचारी पक्राउ
झापा, पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्द्र राजवंशी हुन । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ओलीनिकट नेता सक्रिय
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू सक्रिय भएका छन् । पार्टीका कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउन ओली निकट नेताहरु सक्रिय बनेका छन् । यसैक्रममा उपप्रधानमन्त्री ईश्वर
मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
धनुषा, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन

उदयपुरको चुन ढुंगा खानीमा शक्तिशाली बम बिस्फोट, ५ घाइते
उदयपुर, उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना

कांग्रेस पदाधिकारी बैठक आज बस्दै
काठमाडौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ
अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने

