देश Archive

सवारी साधनमा भाडादर नटाँसे कारवाही हुने
बागलुङ, सार्वजनिक सवारीले मनोमानि भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा थप कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले

यात्रुमा कोरोना देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध
काठमाडौं, नेपालबाट हङकङ पुगेका ६ जना नेपालीलाई कोरोना देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि रोक लगाएको छ।हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा रोक लगाएको हो। गत सोमबार

नेकपा सचिवालय बैठक सुरु
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका

३८२ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत छन्।आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा

थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको

२४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको
बलात्कार आरोपी छ वर्षपछि पक्राउ
पाँचथर, प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा

रअ प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्योः मन्त्री ज्ञवाली
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो जनाएका हुन् । साथै,

गीताञ्जली बनिन् किड अफ द इयर
एजेन्सी, १५ वर्षीया वैज्ञानिक तथा आविष्कारिक गीताञ्जली राव टाइम म्यागजिनको पहिलो किड अफ द इय बनेकी छन्। कोलोराडो राज्यको डेनभरकी रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको किड अफ द इयर बनाएको हो। मनोनित भएका ५ हजारमध्ये

दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
देउखुरी, मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यु भएको छ । सुक्रबार लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको

